सूचनाहरू

Jun 04 2021

Software खरिद सम्बन्धि कोटेशन

यस संस्थामा जनशक्ति व्यवस्थापन सम्बन्धि सूचना प्रणाली जडान गर्नुपर्ने भएकोले जनशक्ति व्यवस्थापन संग सम्बन्धित सप्mटवेयर एवं मोबाईल एप बनाउने समेतको कार्य गरी सेवा प्रवाह गर्न ईच्छुक सूचना प्रविधिसंग सम्बन्धित कम्पनीहरुलाई त्यस्तो सेवा के–कती दर–रेटमा उपलब्ध गर्न सकिने हो सो को विस्तृत विवरण खुलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी आवश्यक सम्पूर्ण कागजात (फर्म दर्ता प्रमणपत्र, मु.अ.कर÷एब्ल् दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र) संलग्न राखि कोटेशन पेश गर्नहुन सूचित गरिन्छ ।
क्यातधबचभ मा समावेश हुनुपर्ने विषय वस्तुहरु ः

– कर्मचारीको तलब भत्ता, कर सम्बन्धि गणना ।
– कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने ।
– विदाको विवरण अद्यावधिक गर्न सकिने ।
– कर्मचारीले आप्mनो विवरण मोबाईल एपमा हेर्न सक्ने ।

                                                                    डाउनलोड गर्नुहोस्

Other Related