किसान स्मार्ट
वर्तमान समय र नविनतम् प्रविधिको पहुँचलाई यस संस्थाले आवश्यकता ठानी आफ्ना ग्राहक समक्ष Kisan Smart मोबाईल बैंकिग सेवा सञ्चालनमा ल्याई सुविधा दिईरहेको छ। यस सुविधाको प्रयोग गरि ग्राहक महानुभावहरुले सजिलै आफ्नो खाताको विवरण थाहा पाउनका साथै आवश्यक अन्य अनलाईन सुविधाको पनि लाभ लिन सक्नेछन् ।
बार्षिक शुल्क रु. २००।–
SMS Alert: Free
Pin Reset: Free
Top-Up 3% cash Back
किसान स्मार्ट बैंकिङ सेवाका विशेषताहरु
१. खाताको जानकारी ।
२. मिनी स्टेटमेन्ट हेर्न सकिने ।
३. जुनसुकै बैंकको खाताहरुमा समेत रकम स्थानान्तरण गर्न सकिने ।
४. मोबाईलमा रिचार्ज सेवा ।
५. बिजुली, खानेपानी, टिभी, ईन्टरनेट, डिसहोम, आदिको बिल भुक्तानी सेवा ।
६. हवाई जहाजको टिकट तथा अन्य ई–टिकटको सेवा ।
७. कर्जा,बचत तथा शेयरको बारेमा जानकारी ।
८. चेक अनुरोध तथा चेक रद्द सेवा ।
९ .अन्य विभिन्न व्यापारिक भुक्तानी सेवा ।
१०. QR भुक्तानी सेवा ।
११. ई-सेवा, खल्ती, Connect IPS, InstaFund र अन्य बैंकहरुबाट सजिलै किसान सहकारी को खातामा रकम जम्मा गर्न सकिने ।
१२. किसान स्मार्ट बाट खल्ती वाल्लेटमा रकम जम्मा गर्न सकिने ।