हाम्रो बारे

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.स.२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्धार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट रु.६०,३००।– शेयर पुँजी संकलन गरी तत्कालिन सहकारी ऐन अन्तर्गत स्थापना भएको संस्था हो । साथै २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो । यस संस्थाले सदस्यहरुलाई आवश्यक सम्पुर्ण वित्तीय सेवा तथा कृषि प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलो मै परामर्श सेवा दिनुका साथै स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान कोप-मार्ट सञ्चालन गरेको छ । विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत/महामारिको समयमा समेत यस संस्थाले समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ ।
अधिक जान्नुहोस्

Our Presence Map

76884

सदस्य

40

शाखा

5594M

बचत

293

कर्मचारी

5793M

लगानी(लरर)

फोटो ग्यालरी

    Video Gallery