किसान एटीएम सेवा
खातामा उपलब्ध रकमबाट वित्तीय कारोवारका लागि तपाईंको खाताको सीधा पहुँचको इलेक्ट्रोनिक चिपको माध्यमबाट हुन्छ भने त्यसलाई डेबिट कार्ड भनिन्छ ।
किसान सहकारीले किसान एससीटी डेबिट कार्ड संस्थाका सदस्यहरूलाई गुणस्तरीय प्रविधीमैत्री वित्तिय सेवा पुर्याउने प्रतिबद्धताका साथ ल्याएको छ । सदस्यहरूले दैनिक नगद आवश्यकता पूरा गर्नका लागि नेपाल भरी जुन सुकै ठाउमा रहेका जुनसुबै बैंकका एटिएम मेसिनहरुबाट करिव कुनै पनि अतिरिक्त शुल्क नतिरि झिक्न सक्ने छन ।
विशेषता
कारोवार सिमा
| १ | एक पटकमा अधिक्तम झिक्न मिल्ने | रु.२५ ,०००।- |
| २ | एक दिनमा अधिक्तम झिक्न मिल्ने | रु.१००,०००।- |
| ३ | एक महिनामा अधिक्तम झिक्न मिल्ने | रु.२००,०००।- |
कार्ड लिने योग्यता
किसान बहेउदेश्यीय सहकारी संस्थामा खाता भएका सदस्यहरुले नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आवेदन फारम भरि एटिएम कार्ड लिन सक्ने छन ।
शुल्क
| १ | कार्ड जारि शुल्क | फ्रि |
| २ | कार्ड पुनः जारि शुल्क | रु.५००।- ३ वर्षको लागि |
| ३ | कार्ड प्रतिस्थापन शुल्क | रु.५००।- ३ वर्षको लागि |
| ४ | कार्ड बार्षिक शुल्क | रु.२५०।- |
| ५ | पिन रिसेट | रु.५०।- |

