सूचनाहरू

Jun 04 2021

कार्यालय सामाग्री खरिद सम्बन्धि कोटेशन

यस संस्थाका लागि आवश्यक पर्ने कार्यलय उपकरणहरु नियमानुसार खरिद गर्नुपर्ने भएकोले देहाय बमोजिमका उपकरणहरु के–कती दर–रेटमा आपूर्ति गर्न सकिने हो सो को विस्तृत विवरण खुलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा आईपुग्ने गरी आवश्यक सम्पूर्ण कागजात (फर्म दर्ता प्रमणपत्र, मु.अ.कर÷एब्ल् दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र) संलग्न राखि कोटेशन पेश गर्नहुन सम्बन्धित आपूर्तिकर्ताहरु लाई सूचित गरिन्छ ।

 

                                                         डाउनलोड गर्नुहोस्

Other Related