• गृह
  • श्रर्दान्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न

श्रर्दान्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न

किसान बहुउदेश्यीय सहकारी संस्था लि.लघुवित्त कार्यक्रम अन्तरगत भजनी शाखाले यस संस्थाका केन्द्रीय तालिम विभाग प्रमुख श्री नारायण चौधरी ज्यूकाे  अध्यक्षतामा भजनी नगरपालिका वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष श्री राजेन्द्र प्रसाद खनाल ज्यूकाे प्रमुख अतिथित्यतामा तथा विशिष्ठ अथिति श्री माँ शक्तिस्वरुपा आश्रमका स्वामी श्री गजेन्द्र भण्डारी महाराज ज्यूकाे उपस्थितिमा श्रर्दान्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरियाे । 
उक्त कार्यक्रममा यस संस्थामा बचत तथा कर्जा काराेबार गर्दै आउनु भएकी भजनी ५ लाबाेझी बस्ने केन्द्र नम्बर १०.०५८६.०४.४ सदस्य श्री रिमा डगौराकाे मृत्युपश्चात् निज सदस्यकाे परिवारलाइ  उपलब्ध गराइने सदस्य सुरक्षण कार्यक्रम अन्तरगत रु ३८८००० वितरण गरियाे 
साथै भजनी शाखा अन्तरर्गत भजनी वडा नम्बर ९ मा रहेकाे केन्द्र नम्बर १०.०५५७.०४.१ बस्ने श्री गंगा राजीकाे श्रीमानकाे मृत्यु पश्चात् परिवारका सदस्यलाइ प्रदान गरिने सदस्य सुरक्षण कार्यक्रम अन्तरगत रु १,०८,३४२ सुविधा रकम कार्यक्रमका प्रमुख अथिति तथा सभा अध्यक्षकाे हातबाट वितरण गरियाे ...।
उक्त कार्यक्रमकाे संन्चालन यस संस्थाका भजनी शाखामा कार्यरत कर्मचारी श्री हर्क बिष्टले गर्नु भएकाे थियाे ..।