• गृह
  • मिसकल बैंकिंग सेवा

मिसकल बैंकिंग सेवा

संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधीमा जोड्दै डिजिटल वित्तिय सेवाको पहुचमा पुर्याउने उदेश्यका साथ मिसकल बैकिंग सेवा संचालन गरेकोछ । यो सेवाका लागि सदस्यहरु संग सामान्य किसिमको मोवाईल भए पुग्छ । मिसकल बैैकिंग सेवा हाल संस्थाको लघुवित्त तर्फका सदस्यहरुको लागि उपलव्ध गराईएको छ । तल दिएको नम्वरमा सदस्यले मिसकल गरि संस्थामा रहेका सबै वचत खाताहरुमा रहेको जम्मा रकम तथा तिर्न बाकी कर्जाको जानकारी लिन सक्ने छन् साथै आफ्नो मोवाईलमा रिचार्ज समेत गर्न सक्ने छन् ।