बचतहरु | विवरण तथा बिशेषताहरु | व्याजदर |
किसान विशेष बचत |
व्यापारी फर्महरुले यो खाता संचालन गर्न सक्ने छन् । – दैनिक मौज्दातमा ब्याज दिईने । |
४.५०% |
व्यक्तिगत बचत | – दैनिक मौज्दातमा ब्याज दिईने । – निशुल्क एबिबिएस सेवा – निशुल्क ए.टी.एम. तथा मोबाईल बैकिंग – न्यूनतम आवश्यक मौजदात रु.५००।– |
५.५०% |
संस्थागत बचत | – दैनिक मौज्दातमा ब्याज दिईने । – निशुल्क एबिबिएस सेवा । – तलब भुक्तानी (रकमान्तर) सेवा । – आवश्यक न्यूनतम मौजदात रु.१०,०००।– – निशुल्क चेक कलेक्सन सेवा । |
६%-७% |
किसान सुपर बचत | – दैनिक मौज्दातमा ब्याज दिईने । – निशुल्क एबिबिएस सेवा – निशुल्क ए.टी.एम. तथा मोबाईल बैकिंग – न्यूनतम आवश्यक मौजदात रु.१०,०००।– |
१०.१०% |
नारी बचत |
गृहणी महिलाहरुको लागि यो बचत योजना लागु गरिएको छ । – दैनिक मौज्दातमा ब्याज दिईने । |
६.२५% |
समुह बचत |
समुदायमा रहेका दर्ता भएका वा नभएका समुहहरु जस्तैः आमा समुह, बाल क्लव आदिको लागि यो बचत योजना ल्याईएको छ । – दैनिक मौज्दातमा ब्याज दिईने । |
५.५०% |
कर्मचारी बचत (तलब खाता) | बचत सँगै जिवन सुरक्षा पनि – दैनिक मौज्दातमा ब्याज दिईने । – निःशुल्क एबिबिएस सेवा । – निशुल्क ए.टी.एम. तथा मोबाईल बैकिंग – निशुल्क चेक कलेक्सन सेवा । – ८व्यक्तिगत दुर्घटना भएमा बार्षिक औसत मौज्दात रकमको १० गुणा सम्म वा रु.३ लाख सम्म राहत सुविधा । – न्यूनतम आवश्यक मौजदात रु.५००।– |
६% |
विद्यार्थी भविष्य बचत | सुन्दर अनि सुरक्षित भविष्य – दैनिक मौज्दातमा ब्याज दिईने । – निःशुल्क एबिबिएस सेवा । – निशुल्क ए.टी.एम. तथा मोबाईल बैकिंग – मासिक नियमित बचत गरेमा जन्मदिन शुभकामना तथा उपहार । – ८व्यक्तिगत दुर्घटना भएमा बार्षिक औसत मौज्दात रकमको १० गुणा सम्म वा रु.३ लाख सम्म राहत सुविधा । – ८न्यूनतम मौैज्दात रु.५० हजारमा पुरै परिवारको ५० हजार सम्मको निशुल्क स्वास्थ्य बिमा । – न्यूनतम आवश्यक मौजदात रु.५००।– |
६.५०% |
३ महिने मुद्धती | ३ महिना सम्म नझिक्ने गरि एकमुष्ठ जम्मा गरिने बचतलाई ३ महिने मुद्धती बचत भनिन्छ । | ११.५५% |
६ महिने मुद्धती | ६ महिना सम्म नझिक्ने गरि एकमुष्ठ जम्मा गरिने बचतलाई ६ महिने मुद्धती बचत भनिन्छ । | ११.७५% |
१ बर्षे मुद्धती | १ बर्ष सम्म नझिक्ने गरि एकमुष्ठ जम्मा गरिने बचतलाई १ बर्षे मुद्धती बचत भनिन्छ । | १२.०५% |
२ बर्षे मुद्धती | २ बर्ष सम्म नझिक्ने गरि एकमुष्ठ जम्मा गरिने बचतलाई २बर्षे मुद्धती बचत भनिन्छ । | १२.२५% |
३ बर्षे मुद्धती | ३ बर्ष सम्म नझिक्ने गरि एकमुष्ठ जम्मा गरिने बचतलाई ३ बर्षे मुद्धती बचत भनिन्छ । | १२.५५% |