POS Teller सेवा

किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड ले आजबाट किसान कोप डिजिटल सेवा अन्तर्गत नया सेवा POS Teller थप भएको व्यहोरा सम्पुर्णमा जानकारी गरिन्छ । यस सेवा अन्तर्गत ATM मेसिन नभएका शाखाहरुबाट समेत संस्थाको ATM कार्ड प्रयोग गरि भुक्तानी लिन सक्नु हुनेछ । यो सेवा हाललाई पथरैया र प्रतापपुर शाखाबाट दिई रहेका छौ । यसको उपयोगिता र प्रयोगका आधारमा क्रमश अन्य शाखाहरुमा समेत यो सेवा विस्तार गरिनेछ ।