क्र.श. |
कर्जा योजना |
विवरण |
कर्जा माग गर्नेको योग्यता |
व्याजदर |
१. |
औद्योगिक कर्जा |
विशेषता
- बचत खाता मार्फत भुक्तानी ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
- निशुल्क एबिबिएस सेवा ।
- अवधि अधिकतम १० वर्ष ।
आवश्यक कागजातहरु
- उद्योग दर्ता प्रमाण पत्र ।
- उद्योगको व्यवसायिक योजना तथा लागत ईस्टीमेट ।
|
- उद्योग सन्चालनको अनुभव वा तालिम भएको ।
- मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
२. |
कृषि कर्जा |
विशेषता
- बचत खाता मार्फत भुक्तानी ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
- निशुल्क एबिबिएस सेवा
- अवधि अधिकतम १० वर्ष ।
आवश्यक कागजातहरु
|
- परियोजनाका लागि आवश्यक जमिन भएको वा लिजमा लिएको हुनुपर्ने ।
- मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
३. |
व्यापार कर्जा |
विशेषता
- औधोगिक कर्जामा रहेका सबै विशेषता यो कर्जामा हुने छन ।
आवश्यक कागजातहरु
- हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
|
- व्यापार भएको वा अर्को व्यवसाय शुरु गर्ने मनसाय राखेको ।
- मासिक किस्ता भुक्तानी गर्न ससक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
४. |
सेवा कर्जा |
विशेषता
- बचत खाता मार्फत भुक्तानी ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
- निशुल्क एबिबिएस सेवा
- अवधि अधिकतम १ वर्ष ।
आवश्यक कागजातहरु
- लेखापरिक्षण प्रतिवेदन
- हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
|
सोही व्यवसायमा संलग्न रहेको हुनुपर्ने । |
१६% |
५. |
मुद्दती रसिद धितो कर्जा |
विशेषता
- जम्मा रकमको ९० प्रतिशत सम्म भुक्तानी दिन सकिने । अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
आवश्यक कागजातहरु
|
- मुद्दती खातामा रकम जम्मा गरेको ।
|
+ २% |
६. |
हायरपर्चेज कर्जा |
विशेषता
- वहानको ६० % सम्म लगानी गर्न सकिने ।
- स्विकृत कर्जा रकम सिधै विक्रेतालाई भुक्तानी दिईने ।
- तोके बमोजिमको बिक्री कमिशन विक्रेता बाट लिईने ।
- बार्षिक बिमा शुल्क ग्राहकबाट लिई भुक्तानी गरिनेछ ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने
- कर्जा अवधि अधिकतम १० वर्ष सम्म
आवश्यक कागजातहरु
- सक्कल ब्लुबुक । निर्जिवन बिमा पोलीसी । विक्रेताको कोटेसन तथा जमानत सिफरिस । चालक अनुमती पत्र । रुटपरमीट । सवारी चालक नियुक्त गर्नुपर्ने भए निजसंगको करारनामा ।
|
- मासिक किस्ता तिर्ने माध्ययम वा योजना प्रस्ट हुनुपर्ने छ ।
- व्यवसायीक प्रयोजनाका लागि खरिद गरिने वहानहरुको नियमानुसारको सरकारी तथा अन्य दायित्व (रुटपरमिट) पुरा भएको हुनु पर्नेछ ।
- संस्थासंग सहमती भएको विक्रेताबाट मात्र खरिद गरेको हुनुपर्नेछ ।
- मासिक किस्ता तिर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
७. |
नविकरणिय उर्जा ऋण |
विशेषता
- स्विकृत कर्जा रकम सिधै विक्रेतालाई भुक्तानी दिईने ।
- तोके बमोजिमको बिक्री कमिशन विक्रेता बाट लिन सकिनेछ ।
- बार्षिक बिमा शुल्क ग्राहकबाट लिई भुक्तानी गरिनेछ ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
- कर्जा अवधि अधिकतम २ वर्ष ।
आवश्यक कागजातहरु
- विक्रेताको कोटेसन तथा जमानत सिफरिस ।
|
- संस्थासंग सहमती भएको विक्रेताबाट मात्र सामाग्री खरिद गरेको हुनुपर्नेछ ।
- मासिक किस्ता तिर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
८. |
सामाजिक कर्जा |
विशेषता
- औधोगिक कर्जामा रहेका सबै विशेषता यो कर्जामा हुने छन ।
आवश्यक कागजातहरु
- आम्दानीको स्रोत खुल्ने कागजात
|
- प्रयाप्त आम्दानीको स्रोत हुनुपर्ने ।
- मासिक किस्ता भुक्तानी गर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
९. |
वैदेशिक रोजगारी कर्जा |
विशेषता
- बचत खाता मार्फत भुक्तानी । वा रोजगारदाता कम्पनी (म्यान पावर) लाई भुक्तानी गरिने छ ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने ।
- निशुल्क एबिबिएस सेवा
- कर्जा अवधि अधिकतम २ वर्ष सम्म ।
आवश्यक कागजातहरु
- पासपोर्ट, भिसा, अफर लेटर (तलब भत्ता सहित) ।
|
- भिसा स्विकृत भएको हुनुपर्ने ।
- मासिक किस्ता तिर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
१०. |
लघुउद्यम कर्जा |
विशेषता
- बचत खाता मार्फत भुक्तानी ।
- अग्रिम कर्जा भुक्तानी शुल्क नलाग्ने
- निशुल्क एबिबिएस सेवा
- कर्जा अवधि अधिकतम १० वर्ष सम्म ।
आवश्यक कागजातहरु
- हालको स्टक विवरण तथा खरिद गर्ने सामाग्रीको सूची
- व्यवसायीक योजना
- कुनै सिप सिकेको भए सो को प्रमाण ।
|
- फर्म दर्ता भएका वा नभएपनि व्यवसाय गरिरहेका साना तथा मझौला उद्यमीहुनु पर्ने ।
- मासिक किस्ता तिर्न सक्ने क्षमता ।
- संस्थाको शेयर खरिद गरेको ९० दिन पुरा भएको ।
|
१६% |
११ |
हायरपर्चेज भईकल कर्जा |