• गृह
  • किसान स्मार्ट (सहकारी)

किसान स्मार्ट (सहकारी)

संस्थाले सदस्यहरुको सुविधालाई मध्येनजर गरि Kisan Smart नामक मोबाईल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सदस्यहरुलाई उनिहरुको खातामा पहुच पु-याई खाताहरुको बारेमा जानकारी प्रदान गर्न तथा मोवाईल बाटै वित्तिय सेवा दिनको लागी यो सेवा सञ्चालन गरिएको हो ।

डाउनलोड गर्नुहोस्

  • शुल्कः ५००(पहिलो बर्ष फ्रि ,दोस्रो बर्ष २५० र तेस्रो बर्ष २५०) 
  • एस.एम.एस. अलर्टः फ्रि
  • पिन रिसेटः रु.२५ 

टपअपमा ३ प्रतिशत क्यास व्याक

किसान स्मार्ट बैंकिङ सेवाको विशेषताहरु

  • खाताहरु बारे जानकारी ।
  • मिनी स्टेटमेन्ट हेर्न सकिने ।
  • जुनसुकै बैकको खाताहरुमा समेत रकम स्थानान्तरण गर्न सकिने ।
  • मोबाईलमा रिचार्ज सेवा ।
  • बिजुली, खानेपानी, टिभी, ईन्टरनेट, डिसहोम, आदीको बिल भुक्तानी सेवा ।
  • हवाई जहाजको टिकट तथा अन्य ई टिकटको सेवा ।
  • कर्जा,बचत तथा शेयरको बारे जानकारी ।
  • चेक अनुरोध तथा चेक रद्द सेवा ।
  • अन्य विभिन्न ब्यापारीक भुक्तानी सेवा ।
  • QR भुक्तानी सेवा