संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुलाई डिजिटल कारोवार गर्न सहज बनाउने उद्देश्यले संस्थाले नेपालकै प्रतिष्ठीत संस्था एफवान सफ्ट ईन्टरनेश्नल प्रा.ली. संगको सहकार्यमा मोवाईल बैकिंग सेवा संचालन गरेको छ ।
डाउनलोड गर्नुहोस्
टपअपमा ३ प्रतिशत क्यास व्याक